अस्ति भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई। छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार।...
अस्ति भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि कालापानी र लिपुलेक भ्रमण गरे, नेपाल सरकारलाई पत्तै नदिई। छिमेकी प्रधानमन्त्रीले आफ्नो भूमिमा भ्रमण गरिसकेपछि पनि औपचारिक रूपमा दुई शब्द बोल्न सकेन नेपाल सरकार।...
काठमाडौं : कतारमा भइरहेको विश्वकपले यति वेला विश्व नै फुटबलमय बनेको छ। सन् १९३० देखि हरेक ४ वर्षमा आयोजना हुँदै आएको विश्वकप फुटबल खेलकुद क्षेत्रको सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ।यसअघिका विश्वकप विजेता र नयाँ विजेता बन्ने सम्भावना बोकेका देशको ध्यान उपाधितिरै रहन्छ भने विश्वकपमा भाग लिनु नै ठूलो कुरा मानिने भएकाले केही देश प्रतियोगितामार्फत विश्वमाझ आफ्नो छाप छोड्न चाहन्छन्। विश्वकपमा विश्वभरिका फुटबल क्लबहरूको नजर हुने भएकाले प्रत्येक खेलाडीका लागि यो विश्वमाझ आफ्ना खेल कौशल&n
एजेन्सी – विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाईटेड अरब इमिरेट्समा पनि देखिएको छ। मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो। यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो। भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ। पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो। उनको हाल उपचार भइरहेको त्यहाँको […]
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेहरुलाई एक साता भित्रमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले आजसम्म आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए […]
आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ ।
आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।
बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन ।
नेपाल राष्ट्रिय व्यवसाय महासंघका अध्यक्ष नरेश कटुवालले नेपालमा नै रोजगारीको अवसर भएको बताएका छन्। नेपालमा काम गरिरहेका भारत तथा बंगलादेशका कामदारहरु महामारीको समयमा आफ्नै देश फर्किंदा उद्योगमा कामदारको अभाव देखिने उनले बताए। आफ्नो हातमा सिप भए स्वदेशमा नै काम गरेर मनग्य आम्दानी गर्न सकिने उनी बताउँछन्।देश परिवर्तन गर्न माइतीघरमा नारा लगाएर मात्र नहुने आफ्नो सोच पनि बदल्नुपर्ने उनले बताए।
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ । राष्ट्रवाद, लोकतन्त्र र जनवादका अलग–अलग देखिने तर सारमा उस्तै खोलभित्र त्यो डर सुरक्षित लुक्न आतुर छ । त्यहाँ सइद नि:सन्देह पटक–पटक पठनीय हुने गर्छन् ।