देश ठग्नेलाई कारबाही गरेरै छाड्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेहरुलाई एक साता भित्रमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले आजसम्म आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए […]