आज सूर्यग्रहण लाग्दै, कहाँ–कहाँ देखिने छ ?

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।  बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन ।   

सम्बन्धित सामग्री

पिसाबमा रगत देखिने कारण

पिसाबमा रगत देखिने अवस्थालाई हेमाचुरिया भनिन्छ । संक्रमण, कडा व्यायाम र मिर्गौलाको रोगसहित धेरै अवस्थाले पिसाबमा रगत देखिन सक्छ । यस्तो समस्यालाई बेवास्ता गर्नुहुँदैन । उचित स्वास्थ्य सेवाप्रदायकहरूले यसका कारण र उत्तम उपचार...

शरीरमा देखिने निलो डाम के हो ?

कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ । साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् । शरीरको छालको कुनै […]

उजाड देखिने बगर ‘गुलजार’ देखियो

वर्षभरि उजाड देखिने बकैया नदीको बगरमा काँस फुलेर गुलजार देखिएको छ। बगरभरि हिउँ जस्तै देखिने सेता काँसले बगरमा चमक ल्याइदिएको छ।...

गर्मीमा देखिने घमौरा र यसको उपचार

काठमाडौं – गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो। कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने […]

दैलेखमा बम जस्तो देखिने वस्तु फेला

दैलेखमा बम जस्तो देखिने वस्तु फेला परेको छ। दैलेखको चामुण्डा विन्द्रासैनी नगर पालिका ५ बस्ताकोट मा वि मा बम जस्तो देखिने वस्तु फेला परेको हो।...

देखिने गरी अनुसन्धानमा जोड दिऔ : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले देखिने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम...

सरकारले देखिने काम गर्नुपर्‍यो : प्रकाशमान

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार गतिशील नभएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सिंहले सरकार गतिहीन भएको बताएका हुन् । उनले भने, ‘सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ । सरकारबाट देखिने काम गर्नुपर्‍यो, देखिने काम के हो ? […]

गैंडाको खागजस्तो देखिने वस्तुसहित सुकेधाराबाट दुई पक्राउ

गैंडाको खाग जस्तो देखिने वस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंबाट सुन जस्तो देखिने धातुसहित एक पक्राउ

काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।