काठमाडौं (हाम्रो खेलकुद) – बलरहरुको उच्च प्रदर्शनमा नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेभी २८.५ ओभरमा १ सय ३ रनमा अल आउट भयो । नेभीका लागि मधुशंकाले […]