श्रीलंका पुलिसमाथि नेपालको फराकिलो जित

अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले  अभ्यास खेलमा श्रीलंका पुलिसमाथि १४४ रनको फराकिलो जित हात पारेको छ । नेपालले दिएको ३३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा  १८७ रनमै समेटिएपछि नेपालले लगातार तेस्रो जित निकालेको हो ।  श्रीलंका पुलिसका कप्तान सी सिल्भाले सर्वाधिक ६४ रन बनाए ।  यस्तै एस मौर्याले ५०, एल वेभिताले ३७ रनको योगदान गरे । नेपालको जितमा करण केसीले ३ विकेट लिए । यस्तै सागर ढकाल, कमल सिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले स

सम्बन्धित सामग्री

नेपालको फराकिलो जित

आइसिसी यू– १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता नेपालले अभ्यास खेलमा स्कटल्यान्डमाथि एक सय ३५ रनको सानदार जित निकालेको छ । प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली दक्षिण अफ्रिकामा छ । दक्षिण अफ्रिकामा...

साफ यू १७: श्रीलंकामाथि नेपालको फराकिलो जित, फाइनलमा भारतसँग खेल

काठमाडौं: श्रीलंकामा जारी साफ यू १७ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकालेको छ। कोलम्बोस्थित रेडकोर्ष स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि ६-० गोलको फराकिलो जित निकालेको हो। खेलको २१ औं मिनेटमा कप्तान प्रशान्त लक्ष्मणको गोलमा नेपालले अग्रता बनाएको थियो। त्यसको दुई मिनेट…

साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको फराकिलो जित

शरथ रंगशालामा भएको खेलमा नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरिन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

माल्दिभ्समाथि नेपालको फराकिलो जित

सोमबार भारतमा भुवनेश्वरको कालिंका रंगशालामा सुरु भएको साफ यू २० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । नेपालका लागि दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु मनग्य नकर्मी गोल गरेका थिए ।

नेपालको फराकिलो जित

ओपनर कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकीय प्रेरणामा नेपालले पपुवा न्युगिनी (पिएनजी) सँगको एकदिवसीय क्रिकेटमा मंगलबार सात विकेटको फराकिलो जित निकाल्दै त्रिकोणात्मक शृंखलामा सुखद अन्त्य गरेको छ।...

करणको अलराउन्ड प्रदर्शनमा नेपालको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – करण केसीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीका क्रममा श्रीलंका भ्रमणमा लगातार तेस्रो जित दर्ता गरेको छ । विहीबार श्रीलंका पुलिसमाथि नेपालले १ सय ४४ रनको फराकिलो जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य पछ्याउने […]

श्रीलंका नेभीमाथि नेपालको फराकिलो जित

काठमाडौं, २३ फागुन । नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीमाथि जित निकालेको छ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८.५ ओभरमा अलआउट हुदै १ सय ३ रन मात्र जोड्न सक्यो । […]

कुशलको शतकमा नेपालको फराकिलो जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा फिलिपिन्सविरुद्ध खेलमा ओपनर कुशल भुर्तेलले शतक प्रहार गर्दा नेपालले फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हराएको हो । यो नेपालको लगातार दोस्रो जित हो, पहिलो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपाल विश्वकप छनोट सेमिफाइनल निकट पनि […]

कुवेतमाथि नेपालको फराकिलो जित

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको हो। आईसीसी एकेडेमीको मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन बनाएको थियो। जसका लागि प्रियदा मुरलीले…

मलेसियाविरुद्ध नेपालको फराकिलो जित, लिगको शीर्षस्थानमा रहँदै फाइनलमा

काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा स