काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले कुवेतमाथि फराकिलो जित निकालेको छ। आईसीसी महिला टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको आफ्नो तेस्रो खेलमा नेपाली टोलीले कुवेतमाथि ९ विकेटको सानदार जित निकालेको हो।
आईसीसी एकेडेमीको मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाउँदै २७ रन बनाएको थियो। जसका लागि प्रियदा मुरलीले…