भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगतमा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्या समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरि निर्माण गरिएको ओम्नी च्यानल सोलुसन हो । यस सम्झौता पश्चात प्रभु बैंकका […]