काठमाडौं : सरकारले सूचीकृत नगरेको अस्पतालले कोरोना परीक्षण गर्ने र संक्रमितको उपचार गर्न पाउने व्यवस्था गरेको छ। शंकास्पद व्यक्तिहरुको पिसिआर परीक्षणको लागि तोकिएको १० प्रतिशत भन्दा बढी लिन नपाउने गरी व्यवस्था गरेको हो।
सूचीकृत नभएका अस्पतालले परीक्षण गरेको नमुना स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगश...