महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुनुपर्छ

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भयो । काँग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुरुप शनिवार बिहान १० बजेदेखि महाधिवेशनको उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु हुनेछ ।

सम्बन्धित सामग्री

देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔंः निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त पौड्यालले मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जान पनि अनुरोध गरे।

निर्धक्क भई मतदान गर्नुस् : निर्वाचन आयोग

ललितपुर : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन्।ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौड्यालले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाउन पनि आग्रह गरे।‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट  गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ

स्थानीय निर्वाचनमा कस्ता जनप्रतिनिधि चुन्ने ?

उल्लिखित विषयबाहेका अन्य महत्त्वपूर्ण विषयहरु पनि हुन सक्छन् जसको आधारमा मतदाताले स्थानीय तहमा निष्पक्ष‚ इमानदार‚ सबल र सक्षम नेतृत्व चयन गर्न सक्छन् ।

नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा

नागरिक बुझाइको स्तर उच्च रहेमा सर्वांगीण रूपमा समाज र देशको विकास भएको हुन्छ । उनीहरूले योग्य र सक्षम नेतृत्व चयन गर्छन् र त्यस्तो नेतृत्वले देशको कायापलट गरिदिन्छ । त्यसैले भन्ने गरिन्छ, राष्ट्रले कुशल नेतृत्व या राजनेता नपाउनुमा मुख्य दोष जनताकै देखिन्छ । नेपाली जनमा आलोचनात्मक चेत छैन, चेतनाको स्तरपनि सन्तोषजनक छैन । नागरिक चेतनशील, शिक्षित […] The post नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सक्षम नेतृत्व चयन गरी संगठनात्मक अराजकता अन्त्य गर्नुपर्छः नेता पोखरेल

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले दशौं महाधिवेशनबाट सर्वसम्मत रुपले सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभएको छ । एमाले दशौं महाधिवेशनको बन्दसत्रअघि गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

वडा तहबाटै सबल नेतृत्व चयन गर्न पूर्व महामन्त्री सिंहको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने भन्दै वडा तहबाटै सबल नेतृत्व चयनका लागि आग्रह गर्नुभएको छ । वडा तहको अधिवेशन सुरु हुनुअघि आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएकाले तलबाट सक्षम नेतृत्व चयन भए त्यसको […]

महाधिवेशनले पार्टीभित्रै एकतालाई थप सुदृढ बनाउँछ : गृहमन्त्री खाँण

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले पार्टीको १४ औँ महाधिवेशनले पार्टी भित्रैको एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। वडा अधिवेशन सुरु हुनुअगाडि शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री खाँणले सक्षम नेतृत्व चयन गर्न पनि आग्रह गरेका छन्। वडा तहमा आउने नेतृत्वले पनि मुलुकको राष्ट्रियता, सङ्घीयता र गणतन्त्र लगायतका विषयलाई मध्यनजर […]

वडामा सक्षम नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ : सिंह

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम नेतृत्व चयन गर्न अपिल गरेका छन्। वडा अधिवेशन हुनुभन्दा केही समय अगाडि अपिल जारी गर्दै सिंहले सङ्गठनको मेरुदण्ड भनेको वडा, क्षेत्र र जिल्ला तह भएकोले सक्षम नेतृत्व चयन गर्न आग्रह गरेका हुन् । वडा, क्षेत्र र जिल्लामा सक्षम नेतृत्व चयन भए केन्द्रमा पनि त्यसको प्रभाव […]

पत्रकार महासंघमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड

न्युज अफ नेपाल, भक्तपुर । नेपाल पत्रकार महासंघको आसन्न तीनै तहको निर्वाचनमा सहमतिबाट नेतृत्व चयन गर्नुपर्नेमा भक्तपुरका अग्रज पत्रकारहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले महासंघमा निरन्तर रुपमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकाहरुको सक्षम नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् । सके देशैभर नसके पनि सर्बसम्मत रुपमा सबै […]