नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा

नागरिक बुझाइको स्तर उच्च रहेमा सर्वांगीण रूपमा समाज र देशको विकास भएको हुन्छ । उनीहरूले योग्य र सक्षम नेतृत्व चयन गर्छन् र त्यस्तो नेतृत्वले देशको कायापलट गरिदिन्छ । त्यसैले भन्ने गरिन्छ, राष्ट्रले कुशल नेतृत्व या राजनेता नपाउनुमा मुख्य दोष जनताकै देखिन्छ । नेपाली जनमा आलोचनात्मक चेत छैन, चेतनाको स्तरपनि सन्तोषजनक छैन । नागरिक चेतनशील, शिक्षित […] The post नागरिक चेतनाबाटै लोकतन्त्रको रक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ । अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत […]

नागरिक अगुवासँग उपप्रधानमन्त्री श्रेष्ठले भने- दोषी उम्किदैँनन्

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणबारे चासो व्यक्त गर्दै नागरिक आन्दोलनका अगुवाहरुले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार भेटेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा नागरिक अगुवाहरु डा.सञ्जीव उप्रेती, केशव सिग्देल, घिमिरे युवराज, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापालगायतले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग भेटेका थिए। नागरिक अगुवाहरुलाई उपप्रधानमन्त्री श्रेष्ठले बलियो प्रमाण अभियोजनसहित मुद्दा परेकाले शरणार्थी प्रकरणका […]

भारतको रक्षा मन्त्रालय विश्वको सबैभन्दा ठूलो रोजगारदाता

काठमाडौँ- भारतको रक्षा मन्त्रालय विश्वकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको पाइएको छ । हालै स्टाटिस्टा नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकमा भारतको रक्षा मन्त्रालय संसारकै सबैभन्दा ठूलो रोजगारदाता संस्था रहेको उल्लेख छ । भारतको सैन्य क्षेत्रमा कार्यरत सैनिक, जगेडा सैनिक र नागरिक जनशक्ति गरी रक्षा मन्त्रालयको मातहतमा २९ लाख २० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । […]

नागरिकको जीवन तथा सम्पत्तिको रक्षा गर

पछिल्ला घटनाक्रमहरू हेर्दा लाग्छ, मुलुकमा सरकार छैन । एउटी नारी राष्ट्रिपति कार्यालयअगाडि आत्मदाह गर्ने अवस्था आउनु अनि हूलका हूल नागरिक ठगिएर न्याय माग्न काठमाडौं नै धाउनुपर्ने स्थिति भनेको राज्य नहुनुको संकेत हो । राज्यको प्रमुख दायित्व नागरिकको सम्पत्ति तथा जीवनको रक्षा गर्नु हो । तर, जब राज्य बलशाली एवं धनाढ्यको लहैलहैमा लागेर निमुखा नागरिकको जीवन, […]

संविधानको रक्षा गर्नु सबै नागरिक र दलको जिम्मेवारी : सम्मानित नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन्। बिहीबार रिपोर्टर्स क्लवको २४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले...

नागरिक रक्षा अभ्यासको क्रममा रुसका आपतकाल व्यवस्था मन्त्रीको मृत्यु

२३ भदौ, काठमाडौं । रुसका आपतकाल व्यवस्था मन्त्री येभगेनी जिनिचेभको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार आर्कटिक नागरिक रक्षा अभ्यासको क्रममा जिनिचेभको मृत्यु भएको हो । अभ्यासको क्रममा अर्का एकजनाको ज्यान बचाउने प्रयासमा ५५ वर्षीय जिनिचेभको मृत्यु भएको हो । रुसी ब्रोडकास्टर आरटीका प्रमुख मार्गरिता सिमोन्यानका अनुसार अन्तर्वार्ताको क्रममा पहाडबाट क्यामेराम्यान खसेका […]

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।

प्रतिनिधि सभा विघटनकाे विराेधमा नागरिक खबरदारी

काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रवार माइतीघर मण्डलामा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको हो । विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गरलगायतका नारा लेखिएको प्लेकार्डसहित उपस्थित नागरिक समूहका अगुवाहरूले प्रतिनिधि सभा विघटन कदमको विरोध गरेका हुन् । प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र स...