देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाऔंः निर्वाचन आयुक्त पौड्याल

निर्वाचन आयुक्त पौड्यालले मतदान गर्न आयोगले तोकेको परिचय पत्र बोकेर जान पनि अनुरोध गरे।

सम्बन्धित सामग्री

निर्धक्क भई मतदान गर्नुस् : निर्वाचन आयोग

ललितपुर : निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन्।ललितपुरस्थित टिका विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौड्यालले देश विकासको लागि सक्षम नेतृत्व चयन गर्ने अवसर नगुमाउन पनि आग्रह गरे।‘आफूलाई तोकिएको मतदान केन्द्रमा गएर निर्धक्क भइ आफ्नो मतदान गर्न आग्रह गर्छु’, उनले भने, ‘आफ्नो अमूल्य मतबाट देशमा योग्य उम्मेदवारको छनोट  गरी देशलाई सुख, समृद्धि दिलाउन भोट अमूल्य हुन्छ

महाधिवेशनबाट सक्षम नेतृत्व चयन हुनुपर्छ

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्र शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भयो । काँग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुरुप शनिवार बिहान १० बजेदेखि महाधिवेशनको उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु हुनेछ ।