माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएको स्थायी प्रतिबन्ध हट्ने भएको छ । ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरिद गर्ने निर्णय गरिसकेका विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरको स्वामित्व आफ्नो नाममा आइसकेपछि ट्रम्पमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । ट्वीटर बोर्डले गत महिना नै ४४ अर्ब डलरमा एलन मस्कलाई कम्पनी बिक्री गर्न […]