घरेलु टोली इङ्गल्याण्डलाई लगातार दोस्रो टी–२० क्रिकेटमा पराजित गर्दै भारतले एक खेल अगाडि नै श्रृंखला जित्न सफल भएको छ । तीन खेलको श्रृंखलाको दोस्रो खेलमा शनिबार राति भारत ४९ रनले विजयी भयो ।
इङ्गल्याण्ड कतारमा अर्को वर्ष हुने विश्वकप फुटबलमा छनोट भएको छ । सोमबार राति भएको खेलमा सान मारिनोमाथि १०–० को फराकिलो गोलले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपमा छानिएको हो ।
काठमाडौँ – इङ्गल्याण्ड र अस्ट्रेलिया युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेका छन्। समूह १ को समूह विजेता र उपविजेता बन्दै इङ्गल्याण्ड र अस्ट्रेलिया विश्वकपको सेमिफाइनल पुग्न सफल भएका हुन्। विश्वकपको सुपर १२ अन्तर्गत शनिबार भएका आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर पनि इङ्गल्याण्ड सेमिफाइनलमा पुग्न सफल भएको हो। इङ्गल्याण्डलाई १० […]
इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।
इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।