इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्क पराजित
इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।
इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।
युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत शुक्रबारदेखि क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् ।
युरोकप फुटबलको १६ औं संस्करणको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । यस पटक इटाली, बेल्जियम, स्पेन, स्वीट्जरल्यान्ड, डेनमार्क, चेक गणतन्त्र, इङ्गल्याण्ड र युक्रेन अन्तिम आठमा पुग्न सफल भएका छन् ।