इङ्गल्याण्ड र अमेरिका नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्गल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश, इरान र वेल्स विश्वकपबाट बाहिरिए

इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ। वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको १८ मिनेट भित्र ३ गोल गर्दै वेल्सलाई सहजै हराएको थियो। जसमा मार्कस रासफोर्डले २ गोल र फिल फोडेनले १ गोल ​​गरेका थिए । वेल्स अब विश्वकपबाट बाहिरिएको छ । […]