इङ्गल्याण्ड र अस्ट्रेलिया टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा

काठमाडौँ – इङ्गल्याण्ड र अस्ट्रेलिया युनाइटेड अरब इमिरेट्समा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेका छन्। समूह १ को समूह विजेता र उपविजेता बन्दै इङ्गल्याण्ड र अस्ट्रेलिया विश्वकपको सेमिफाइनल पुग्न सफल भएका हुन्। विश्वकपको सुपर १२ अन्तर्गत शनिबार भएका आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर पनि इङ्गल्याण्ड सेमिफाइनलमा पुग्न सफल भएको हो। इङ्गल्याण्डलाई १० […]