टी–२० विश्वकपः इङ्गल्याण्ड सेमिफाइनल नजिक, बंगलादेश बाहिरिने बाटोमा

इङ्गल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितसहित इङ्गल्याण्ड सेमिफाइनल नजिक पुगेको हो ।