एमालेको बागमती प्रदेश कमिटीमा को को

काठमाडौं, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी सार्वजनिक भएको छ । ४ सय ७७ सदस्यीय कमिटीमा पहिलो वरियतामा उपाध्यक्ष अष्ट लक्ष्मी शाक्यलाई राखिएको छ । शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री हुन् । इन्चार्जमा रामबहादुर थापा बादललाई राखिएको छ । उनी दोस्रो वरियतामा छन् । पूर्व मुख्यमन्त्री डोरमणी पौडेल सातौं वरियतामा छन् । काशिनाथ अधिकारी […]

सम्बन्धित सामग्री

एमालेको बागमती प्रदेश कमिटीमा मनोनीतहरूले लिए शपथ

१६ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् । प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो । मनोनीतहरूलाई बुधबार …

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।  प्रदेश कमिटी अध्यक्ष कैलाश...

पत्रकार महासंघ प्रदेश कमिटीमा तालाबन्दी

मकवानपुर- पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समि...

पत्रकार महासंघ प्रदेश कमिटीमा तालाबन्दी

मकवानपुर- पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समि...

यी हुन् एमाले बागमती प्रदेश कमिटीमा १३ जिल्लाबाट निर्विरोध १६२ सदस्य (सूचीसहित)

नेकपा एमालेका बागमती प्रदेश कमिटीको १६२ पदमा निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेश कमिटीमा काभ्रेपलान्चोकबाट सबै क्लस्टरका सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेबाट सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज हुने निर्वाचन भनिएकोमा भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएकाे छ । अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरिएको जनाइएकाे छ । प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद […]

दोलखा एमालेको उम्मेदवारी सिफारिशविरुद्ध प्रदेश कमिटीमा उजुरी दर्ता

काठमाडौं : नेकपा एमाले दोलखाले स्थानीय तहका उमेदवारहरू छनोट गर्दा सर्वसम्मत गरेको भनिएको निर्णयका विरुद्धमा बागमती प्रदेश कमिटीमा उजुरी दर्ता भएको छ।सहमतिका नाममा जबरजस्ती एकल निर्णय लाद्न खोजिएको भन्दै भीमेश्वर नगरपालिकाका केही आकांक्षीहरूले प्रदेश कमिटी समक्ष उजुरी गरेका हुन्।  जिल्लाका ९ पालिकामा उम्मेदवारी टुंगो लगाउन वैशाख ७ गते चरिकोटमा बैठक बसी उमेदवारहरूको नाम छलफल गरिएको थियो।छलफलमा जिल्लाका अन्य पालिकामा नयाँ उम्मेदवारहरूको नाम छनोट भएको थियो भने भीमेश्वर नगरपालिकामा वर्तमान

एमाले बागमती प्रदेश सदस्यमा ७९ जना मनोनित

नेकपा एमाले बागमती प्रदेश कमिटीले ७९ जना सदस्य मनोनित गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनित गरिएको जानकारी दिएको हो ।प्रदेश कमिटीको फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले उनीहरुलाई सदस्यमा मनोनित गरेका एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । मनोनित प्रदेश कमिटी सदस्य मध्ये मकवानपुरका ७, चितवनका १२, धादिङका २, रामेछापका ६, दोलखाका ७, सिन्धुपाल्चोकका ११, काभ्रेका ८, भक्तपुरका ५, ललितपुरका ७, काठमाडौंका ६, नुवाकोट र सिन्धुलीका ४÷४

महासंघको बागमती प्रदेश कमिटीमा कार्कीको नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद) – सीताराम कार्कीको अध्यक्षतामा नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी सर्वसम्मत चयन भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी चयन गरेको नेपाल खेलकुद महासंघले जनाएको छ । भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि […]

माधव नेपालसँगको वार्तामा एमाले संस्थापन तर्फबाट बादल पनि सहभागी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रवार साझ भएको वार्तामा संस्थापन पक्षको तर्फबाट नेता रामबहादुर थापा बादल पनि सहभागि छन् । वार्तामा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेता नेपाल लगायत दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् ।  नेकपा एकता भंग भएपछि पूर्व माओवादी पृष्ठभूमिका बादल एमालेमा लागेका थिए । नयाँ स्थायी कमिटीमा उनी चौथो बरियताको नेता हुन् । बागमती प्रदेश कमिटीको इन्...