एमालेका बागमती प्रदेश कमिटी सदस्यद्वारा पार्टी परित्यागको घोषणा

नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य ध्रुव अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोटको सूर्यगढी नगरपालिकाको इन्चार्ज समेत रहेका उनले सोमबार एक विज्ञप्तिमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश कमिटी सदस्य र सूर्यगढी गाउँपालिकाको इन्चार्ज बनाइएको जानकारी छ । तर, त्यस जिम्मेवारीप्रति मेरो पूर्ण असहमति रहेकाले म आजैका मितिदेखि एमालेको संगठित सदस्यदेखि कुनै पनि जिम्मेवारीमा नरहेको जानकारी गराउँछु’, उनले विज्ञप्

सम्बन्धित सामग्री

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि स्थायी कमिटी सदस्य शेरबहादुर […] The post बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले महासचिवकै अगाडि गाउँपालिका अध्यक्ष क्षेत्रीले पार्टी छाडे

चौतारा : नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले एमालेका महासचिव शंकर पोखरेलकै अगाडि पार्टी परित्याग गरेका छन्।बुधबार एमाले सिन्धुपाल्चोकको नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराउन महासचिव पोखरेल सिन्धुपाल्चोक आएका बेला क्षेत्रीले पार्टी परित्यागको घोषणा गरेका हुन्।चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका छन्। लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए।जिल्ला अध्यक्षमा द

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका हुन् ।लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भएपनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

न्युज अफ नेपाल, सिन्धुपाल्चोक । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर एमाले परित्यागको घोषणा गरेका हुन् । लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भए पनि […]