उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।आज बिहान...

सम्बन्धित सामग्री

आमाको मृत्यु भएपछि ३ बालबच्चाको बिचल्ली

मुगु । मुगु जिल्लाको उत्तरी भेगको सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा सिजनल ज्वरोका कारण २४ वर्षकै उमेरमा आमाको मृत्यु भएपछि उनका बालबच्चाको बिचल्ली भएको छ। गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान गएकाो थियाे। आमा बितेपछि नाबालक छोराछोरीको भविष्य बेहाल भएको छ। उनका एक छोरा र दुई छोरी छन । […] The post आमाको मृत्यु भएपछि ३ बालबच्चाको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा घाइते

बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।मोटरसाइकल चलाएका उनका छोरा २३ वर्षका पुजन थापाको सिमरामा रहेको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।-न्युज कारखाना

मोटरसाइकलसँग दुर्घटना हुँदा आमाको मृत्यु, छोरा घाइते

बारा– बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । छोराले चलाएको मोटरसाइकल पछाडि सवार आमाको दुर्घटनामा ज्यान गएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ । हेटौंडा १६ की ४५ वर्षकी होम थापा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । उनको उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनको मृत्यु […]

बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु, छोरा घाइते

११ कात्तिक, वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित […]

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

झापा– आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् । छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा […]

बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ आउँदै ग

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।...

टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

जनकपुरधाम– सर्लाहीमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार बिहान तेलको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको र छोरा घाइते भएको जिल्ला प्रहरी कर्याालय सर्लाहीले जनाएको छ। जिल्लाको बागमतीस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश […]

परिवारका सात जनामा कोरोना : आमाको मृत्यु, छोरा अस्पताल भर्ना

विराटनगर / सुनसरीको इनरुवा नगरपालिका–३ मा होम आइसोलेसनमा बसेकी वृद्धा महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय ओझा थरकी वृद्धाको मृत्यु भएको हो । वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा... The post परिवारका सात जनामा कोरोना : आमाको मृत्यु, छोरा अस्पताल भर्ना appeared first on Purbeli News.

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

इलाम / इलाममा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । बुधबार इलाम नगरपालिका–९ माईखोला जिकै मेची लोकमार्गमा ईलामबाट फिक्कलतर्फ आउँदै गरेको को१८प ६९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्टकले ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल पडाडि सवार इलाम माईजोगमाई गाँउपालिका–३ की २८ वर्षीय... The post ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते appeared first on Purbeli News.