आमाको मृत्यु भएपछि ३ बालबच्चाको बिचल्ली

मुगु । मुगु जिल्लाको उत्तरी भेगको सोरु गाँउपालिका–६, पुरुमुरु गाउँमा सिजनल ज्वरोका कारण २४ वर्षकै उमेरमा आमाको मृत्यु भएपछि उनका बालबच्चाको बिचल्ली भएको छ। गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान गएकाो थियाे। आमा बितेपछि नाबालक छोराछोरीको भविष्य बेहाल भएको छ। उनका एक छोरा र दुई छोरी छन । […] The post आमाको मृत्यु भएपछि ३ बालबच्चाको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आमालाई भाइरल ज्वरोले लग्यो, चार महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

मुगुको सोरु गाँउपालिका–६, पुरुमुरु गाउँकी २४ वर्षिया आमाको मृत्यु भएपछि उनका बालबच्चाको बिचल्ली भएको छ।

आमाको मृत्युपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

मुगु- मुगुको सोरु गाउँपालिका-६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ । उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छो...

श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता

कालिकोट । घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको छ । नरहरिनाथ गाउँपालिका–८ निवासी दीर्घ विष्टकी श्रीमती ३४ वर्षीया धनसरा विष्टको १४ भदौमा गाउँ नजिककैको वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो । १२ वर्षको उमेरमा आमाबाबु गुमाएका दीर्घ विष्ट आफन्तको शरणमा हुर्के, आफन्तकै पहलमा घरजमसमेत गरे । […] The post श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१० वर्षअघि आमाको मृत्यु, पहिरोले बाबुलाई पुरेपछि छ दिदीबहिनीको बिचल्ली

२०६८ सालमा आमाको मृत्यु भएपछि बुुबाको सहारामा बाँचेका छ दिदीबहिनीको यति बेला बिचल्ली भएको छ । छोरीहरु पाल्नकै लागि काठ चिर्न जानु भएको कालिकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं ३ का ध्वजविर कठायतको पहिरोले पुरिएर मृत्यु भएपछि छ जना छोरीहरु बिचल्लीमा परेका हुुन् । तर कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं. ३ का छ दिदि वहिनी एकै पटक अभिभावक बिहिन भएका छन् । उनीहरुको आमाको क्यान्सर रोगका कारण मृत्यु भएको हो । आमाको न्यानो काखवाट विछोडिएका अवोध वालिकाको साहारा भनेकै बुुबा थिए । छोरीको लालनपालन र शरिर ढाक्ने कपडाको जोहोका लागि घरवाट माथि जङगलमा काठ चिरानीमा जानु भएका ध्वजविर कठायत फेरी कहिलै नफर्किने गरी अस्ताउनुभयो । साउन ३ गते काठ चिरानी गरिरहेका समयमा माथिबाट आएको पहिरोमा कठायत पुरिएपछि उहाँका छ छोरीको बिचल्ली भएको छ । श्रीमतीको मृत्युले निकै विक्षिप्त भएका कठायत छोरीको भविष्यका लागि पनि सुस्तरी मजदुरी गदैँ आउनु भएको उहाँलाई चिन्नेहरुको भनाई छ ।

आमाको मृत्यु, बाबु बेपत्ता, छोराछोरीको बिचल्ली

आफूलाई लालनपालन गर्दै आउनुभएकी आमाको मृत्यु भएसँगै डोटीको सायल गाउँपालिका–२ लुसाकोटका तीन बालबालिकाको बिचल्ली भएको छ । पाँच वर्ष पहिले रोजगारीका लागि भारत गएका बुबा शेरबहादुर थापा उतै बेपत्ता भएपछि नौ वर्षीय कर्ण थापा, सात वर्षीय दीपक थापा र पाँच वर्षीया जानकी थापालाई आमा इशारा थापाले पालनपोषण गर्दै आउनुभएको थियो । आमा इशाराको दुई सातापहिले मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको स्थानीय तेज डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “इशाराले दुःखकष्ट गरेर नानीबाबु पाल्दै आउनुभएको थियो, उहाँको पनि मृत्यु भएपछि अहिले खाने, बस्नेदेखि अन्य कुरामा बालबालिकालाई समस्या भएको छ ।”