विराटनगर / सुनसरीको इनरुवा नगरपालिका–३ मा होम आइसोलेसनमा बसेकी वृद्धा महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय ओझा थरकी वृद्धाको मृत्यु भएको हो । वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा...
The post परिवारका सात जनामा कोरोना : आमाको मृत्यु, छोरा अस्पताल भर्ना appeared first on Purbeli News.