पाल्पा–२ बाट एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्‍मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत […]

सम्बन्धित सामग्री

जनमत एमाले नेतृत्वकै सरकारको पक्षमा छः ठाकुर गैरे

काठमाडौं, ११ मंसिर । पाल्पा २ का नवनिर्वाचित सांसद एवं नेकपा एमालेका नेता ठाकुर गैरेले पाँच दलीय गठबन्धन हुँदा पनि जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताएका छन् । ‘निर्वाचनमा नेकपा एमाले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने भनेर गएको हो । जनमतको ट्रेन्डले पनि त्यही आवश्यकता उजागर गरेको छ । जनचाहना एमालेको सरकार बनोस् भन्ने […]

पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी

पाल्पाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्।

पाल्पा-२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी दोस्रो

पाल्पा - पाल्पा क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार एमालेका ठाकुर गैरे अग्र स्थानमा हुनुहुन्छ । बगनाँसकाली गाउँपालिकाको वडा नम्बर १,२,३,४,५र ६ को मतगणना सकिँदा  गैरेले चार हजार ४२ मत पाउनु भएको छ । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मतसहित गैरेलाई पछ्याइरहनु भएको छ । यो क्षेत्रमा एमाले र एकीकृत समाजवादी मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

ठाकुर गैरे : प्रत्यक्षमा पहिलो अवसर, अनुकूल अंकगणित

पाण्डेयलाई सत्ता गठबन्धनको साथ छ, तर स्थानीय चुनावको परिणाम ठाकुरका लागि बढी अनुकूल देखिन्छ । स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्नेछन् ।

निर्वाचन आयोगका काम कारबाही शंकास्पद छन्ः ठाकुर गैरे

काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता ठाकुर गैरेले निर्वाचन आयोगका गतिविधि शंकास्पद भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले भने, “स्थानीय तहको निर्वाचनमा बहालवाला पदाधिकारीले राजीनामा गर्नुपर्ने जस्तो आचारसंहिता जारी गर्दा निर्वाचन आयोगले राजनीतिकि दलहरुसँग किन परामर्श गरेन ? यो संविधान […]

म एकीकृत समाजवादीमा जाने हल्ला मात्र होः ठाकुर गैरे

काठमाडौं, असोज ९ । नेकपा एमालेका नेता ठाकुर गैरेले आफू एकीकृत समाजवादीमा जाने हल्लामा कुनै सत्यता नभएको बताएका छन् । १० बुँदे सहमति कार्यान्वयनमा आएका समस्या केन्द्रीय कमिटीले समाधान गर्ने उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उनले भने, “यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन । यो बहस […]

देउवा सरकारमा गइँदैन, जाँदैनौंः एमाले नेता ठाकुर गैरे

काठमाडौं, साउन २३ । नेकपा एमालेका नेता ठाकुर गैरेले माधव नेपाल पक्ष पार्टीलाई एकताबद्ध गर्नुपर्ने निष्कर्ष पुगेकाले सरकारमा नजाने निश्चित भएको बताएका छन् । माधव नेपाल पक्षको केन्दीय समिति र स्थायी समिति बैठकमा सरकारमा जाने कुराले प्रवेश नै नपाएको गैरेको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम नेपाली बहसका निम्ति पत्रकार ऋषि […]

राम्रो पार्टी बनाउने अभियानमा लाग्नुपर्ने भयो : ठाकुर गैरे

नेकपा एमाले माधव नेपाल पक्षका युवा नेता ठाकुर गैरे अहिलेसम्म पार्टी एकताको सम्भावना पूरै टरिनसकेको बताउँछन् । अदालतको भर पर्नेतिर नलागी ०७५ जेठ २ मा फर्कने हो भने एकताको आधार तयार हुने उनी बताउँछन् ।नेकपा एमालेभित्र चलिरहेको एकताको प्रयास र वार्ताहरुबारे के कस्तो प्रगति भइरहेको छ भन्नेबारे रातोपाटीले एमालेका युवा नेता गैरेसँग संक्षिप्त कुराकानी गरेको छ ।प्रस्तुत छ, माधव नेपाल पक्षका नेता गैरेसँगको कुराकानी–  एमालेमा एकताका लागि भन्दै नेताहरुबीच वार्ता र छलफल भएका खबरहरु सार्वजनिक भइरह