पाल्पा २ मा एमालेको अग्रता

 पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । जारी मतगणनामा एमालेका ठाकुर गैरेले ४८३ मत प्राप्त गरेका छन् ।यस्तै नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पान्डेले ४१० पाएका छन् ।