संसद्‌मा सत्ता पक्ष निरीह, प्रतिपक्ष हावी

काठमाडौं, जेठ १४ । प्रतिनिधिसभामा प्रतिपक्षी हावी हुँदा सत्ता पक्ष निरीह बन्दै गएको छ । सदन सञ्चालनका लागि प्रधानमन्त्रीसहित सत्ता पक्षका नेताहरुले प्रतिपक्षी दलका नेतामाथि लागेको भ्रष्टाचारको आरोपसम्बन्धी रेकर्ड हटाउनुपरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जलहरी र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको भन्ने नेकपा (माओवादी केन्द्र) […]

सम्बन्धित सामग्री

संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुँदैछन् सत्ता पक्ष र प्रतिपक्ष ?

सुशासन, सामाजिक न्याय, विकास र समृद्धिका पक्षमा सरकार चुकेको आरोप लगाउँदै ती दलका नेताले राष्ट्रियता र स्वाधिनतासँग जोडिएका विषयवस्तुसमेत सदनमार्फत सिगो देशलाई ध्यानाकर्षण हुने गरी प्रखर रूपमा उठाउने बताएका हुन् ।

खप्तडबारे के खबर लिएर आए अध्यक्ष हर्कबहादुर सिंह ? (भिडियोसहित)

सत्ता पक्ष, प्रतिपक्ष, सभामुख, प्रदेशका पूर्वपदाधिकारीहरू उपस्थित पत्रकार सम्मेलनले झल्काउँथ्यो- खप्तडमा बढीभन्दा बढी पाहुना डुलाउन उनीहरू एकाकार र आतुर छन् ।

कांग्रेस अब सत्ता पक्ष कि प्रतिपक्ष ?

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ८९ सांसदसहित सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेसले अब कस्तो भूमिका निर्वाह गर्ला भन्नेबारे सर्वत्र चासो बढेको छ । खासगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई प्रतिनिधिसभाबाट

कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच टसल

प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद चल्न नदिने चेतावनी दिएसँगै सोमबार कर्णाली प्रदेशसभा बैठक बस्न सकेन । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान लिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले ०७८ माघ १८ मा प्रतिपक्षसँग ७ बुँदे सम्झौता गरेका थिए । एमालेले सोही सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि संसद अवरुद्ध गर्न थालेको हो ।आइबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सरकारलाई सहमति कार्यान्वयनका लागि सचेत गराए । एमालेका सांसदहरु आफ्नो आसनबाट उठेर विरोध जनाइ

बागमती प्रदेश : सत्ता पक्ष र प्रतिपक्षबीचको सहमतिपछि चल्यो संसद

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमालेले अवरोध अन्त्य गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७९ लाई छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएसँगै पुनः ३० मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको छ ।बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १२ गते बैठक अवरुद्ध गरेको थियो । अवरुद्ध संसद सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रितामा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि आज बैठक सञ्चालन भएको थियो ।एमाले र

संसद् बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

कर्णालीमा एमाले सत्ता पक्ष कि प्रतिपक्ष?

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा गरी चार वटा दल प्रतिनिधित्व गर्छन्। चार वटा दलमध्ये राप्रपाबाहेक तीन ठूला दल अहिले सत्तारोहणमा छन्। सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा अहिले नेपाली कांग्रेस र एमालेको नेपाल समूह सहभागी बनेको हो। दुई समूहमा विभाजित…

‘सत्ता पक्ष र प्रतिपक्ष मिलेर कर्णालीका समस्या समाधान गरौं’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका सदस्य नरेश भण्डारीले कर्णालीका साझा समस्याविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष मिलेर लड्नुपर्ने बताएका छन् । कोरोना महामारी, गरिबी, अशिक्षा र बेरोजगारी कर्णालीको समस्या भएको भन्दै उनले त्यसविरुद्ध सामूहिक लडाइँ लड्नुपर्ने आवश्यकता …

'के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष भएर काम गरौं'

काठमाडौं - ससदीय समितिले भ्रष्टाचार नियन्त्रण र सुशासन गर्ने सन्दर्भमा सत्ता पक्ष र प्रतिपक्षको भाव नराखी काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभा मातहतको राज्य व्यवस्था र सुशासन समितिको पहिलो बैठकमा नेकपा सांसद पम्फा भुसालले भन्नुभयो, 'के सत्ता पक्ष र के प्रतिपक्ष, मात्र अब निष्पक्ष भएर काम गरौँ ।'  समितिम...