रूपन्देही– १२ असोजदेखि निर्वाचन आचारसंहिता २०७९ लागू छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन आचारसंहिता जारी गरे पनि रूपन्देहीमा सत्ता पक्ष पनि उल्लंघनमा अगाडि देखिएको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई छुट नहुने भनिरहँदा पनि सत्ताको आडमा केहीले संरक्षण पाएका छन् भने केही स्पष्टीकरणको भागीदार बनेका छन् । निर्वाचनलाई अस्वाभाविक भड्किलोपन […]