काठमाडौं, २३ साउन । प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ ।लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएको थिए । गृहमन्त्री श्रेष्ठको जवाफ समस्याको समाधान तर्फ नभएर प्रमुख प्रतिपक्षीलाई नै लान्छना लगाउने र भ्रम छर्ने खाल्को भएको भन्दै एमालेले फेरि संसद अवरुद्ध गरेको हो । जवाफका क्रममा […]