‘जीवनशैली विलासी बन्दै जाँदा मिर्गौला रोगी बढ्दैछन्’

काठमाडौं । मिर्गौला शरीरको महत्वपूर्ण अंग हो । यसको मुख्य काम रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई बाहिर फ्याँक्ने र शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने हो । मिर्गौला खराब भएको खण्डमा शरीरमा भएको विकार बाहिर निस्कन पाउँदैन र शरीरमा विभिन्न समस्या देखा पर्छन् । अहिले मिर्गौलाको समस्याबाट पीडितहरुको संख्या बढ्दो छ । यसको मुख्य कारण […]

सम्बन्धित सामग्री

मिर्गौला रोग मृत्युको पाँचाैं कारण हुने, नेपालमा वर्षेनी ३ हजार रोगी थपिँदै

नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३ हजार नयाँ मिर्गौला रोगी भेटिने गरेको तथ्याङ्क छ ।

मिर्गौलाको समस्या कसरी पहिचान गर्ने ?

काठमाडौ । फागुन २७ गते अर्थात् आज विश्व मिर्गौला दिवस नेपालमा सरकारी तथा निजी क्षेत्रहरूले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । विश्व मिर्गौला दिवस ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔं’ भन्ने नाराका मनाइँदैछ । धेरैजसो मिर्गौला रोगी चौथो–पाँचौं अवस्थामा पुगेपछि मात्रै उपचारका लागि अस्पताल पु...

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी थपिँदै - Naya Patrika

नेपालमा वार्षिक तीन हजार मिर्गौला रोगी थपिने गरेका छन् । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा नेपालमा कुल जनसंख्याको १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मिर्गौला रोग...पूरा पढ्नुहोस् »