मलद्वार, पेट र आन्द्रासम्बन्धी स्वास्थ्य समस्या लिएर अस्पताल आउनेको संख्या बढिरहेको छ । यीमध्ये कब्जियतको समस्याले पिरोल्नेको संख्या पनि उल्लेख्य छ । पहिले ४० वर्षमाथिको उमेर समूहका व्यक्तिमा यो समस्या धेरै देखिनेमा अहिले विलासी जीवनशैली र गलत खानपानका कारण कलिलो उमेरका बालबालिकासमेत यसबाट पीडित भइरहेका छन् । कब्जियत एक यस्तो समस्या हो, जसमा पेट ठीक […]