शरीरका हाडजोर्नी दुख्नु एउटा समस्या हो । यसले अन्य समस्यासमेत निम्त्याइरहेको हुन्छ । आजभोलि युवाहरूसमेत हड्डी दुख्ने समस्याबाट पीडित भएको पाइन्छ । आफ्नो जीवनशैलीमा ध्यान दिन सके हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन सकिन्छ ।
सक्रिय जीवन : विलासी भएर सधैँ...