पुल नबनाएको भन्दै चन्द्रनिगाहपुरका स्थानीय आन्दाेलित

रौतहट : बागमती नदीमा पुल बनाउन ढिलाइ भएको भन्दै स्थानीयले चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम गरेको छ। पुल बनाउन माग गर्दै बुधवार दिउँसो चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका हुन्।हुलाकी राजमार्गअन्तर्गत पर्ने बागमतीको बरहवा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीयले करिब १ घण्टा चन्द्रनिगाहपुर-गौर सडकखण्डको बम नहरमा सवारीसाधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन्।उनीहरूले दिउँसो डेढ बजेबाट साढे २ बजेसम्म गरेको चक्काजामका कारण चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चल्ने सवारीसाधन अवरुद्ध भएक

सम्बन्धित सामग्री

समयमै पुल ढलान नहुँदा स्थानीय जोखिममा

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोलामाथि निर्माणाधीन मोटरेबल पुल ढलान गर्न बनाएको संरचनाले खोला थुनिने जोखिम बढेकाले स्थानीय त्रसित बनेका छन् । जिल्ला र पालिका सदरमुकाम धादिङबेसीस्थित दूरसञ्चार चोकबाट गणेश मन्दिर हुँदै साङ्कोस जोड्ने पुल ढलान गर्न चैत महिनामै फर्मा तथा संरचना तयार गरे पनि जेठ १५ सम्म ढलान नगरेपछि स्थानीय जोखिममा पर्ने […]

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

पुल बनेपछि स्थानीय दंग

सर्लाही : जिल्लाको लालबन्दी–३, जब्दी र ईश्वरपुर–८, रामपुरलाई जोड्ने पुलको काम पूरा हुन लाग्दा स्थानीय बासिन्दा खुसीले दंग भएका छन्।फूलजोर खोलाको निर्माण अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका हुन्। त्यस ठाउँमा पुल नहुँदा वर्षायाममा खोला वारपार गर्न समस्या झेल्दै आएका थिए।अहिले उक्त पुलबाटै आवतजावत गर्न मिल्ने भएपछि स्थानीय खुसी भएका हुन्। जब्दीका अर्जुन चौधरीले पुल बनेसँगै वर्षायाममा जोखिम मोलेर बाढीमा हेलिएर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।ईश्

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । पुलकै कारण […]

झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित

प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन्।...

खोलाको छेउमा पुल, स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य

काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]

मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

बागलुङ, २९ असार । गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भने, “नौ, दस कक्षा […]

मासिँदै स्थानीय प्रविधिका झोलुङ्गे पुल

गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन ।  ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपर्थ्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको प

ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र, जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

रोल्पाको घोडागाउँ र प्यूठानको स्वर्गद्वारी जोड्ने घोडेखोलामा पक्की पुल समयमा नबन्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार गायब भएपछि रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा पक्की पुल...

पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर खोला वारपार गर्दै आएका स्थानीय पक्की पुल निर्माण भएपछि हर्षित भएका हुन् । प्यूठानको झिमरुक गाउँपालिका वडा नं. ५ र ७,८ गौमुखी गाउँपालिकाको लिवाङ्ग र […]