समयमै पुल ढलान नहुँदा स्थानीय जोखिममा

धादिङको नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोलामाथि निर्माणाधीन मोटरेबल पुल ढलान गर्न बनाएको संरचनाले खोला थुनिने जोखिम बढेकाले स्थानीय त्रसित बनेका छन् । जिल्ला र पालिका सदरमुकाम धादिङबेसीस्थित दूरसञ्चार चोकबाट गणेश मन्दिर हुँदै साङ्कोस जोड्ने पुल ढलान गर्न चैत महिनामै फर्मा तथा संरचना तयार गरे पनि जेठ १५ सम्म ढलान नगरेपछि स्थानीय जोखिममा पर्ने […]