लुम्बिनीमा सरकार गठनका आज अन्तिम दिन, एमालेका गिरीले दाबी पेश गर्दै

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आज अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका छन्।