नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक, के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले ‘विन्टर अफर–२०८०’ सार्वजनिक गरेको छ । २७ पुसदेखि लागु हुने गरी सार्वजनिक गरिएको अफरमा फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले बताएको छ । जस अनुसार १ दिनका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछन् । त्यसैगरी ७ दिनका लागि१०९ रुपैयाँमा ५ जीबी र २८ […]

सम्बन्धित सामग्री

३४ विमानस्थलमा फ्री वाइफाई

नेपालका विभिन्न ठाउँमा सञ्चालित ३४ वटा विमानस्थलमा फ्री वाइफाई इन्टरनेट सुविधा उपलब्ध हुने भएको छ । निःशुल्क वाइफाई सुविधा दिने विषयमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच शुक्रबार समझदारी...

टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमले रुकुम पश्चिममा निःशुल्क सिमकार्ड वितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारमा निःशुल्क सिमकार्ड वितरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निःशुल्क रूपमा सात सयवटा सिमकार्ड वितरण गरेको छ । उपभोक्तालाई सञ्चारको पहुँचमा जोडदै सर्वसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर निःशुल्क सिमकार्ड वितरण गरिएको […]

मोवाइल नेटवर्क नटिप्ने गाउँमा इन्टरनेट सेवा विस्तार

नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ। गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले...

सेवा प्रदायक कार्यालय दिँदैनन् पार्किङ सुविधा, सडक अस्तव्यस्त

बागलुङ : साघुँरो बजार। अस्तव्यस्त सवारी साधन। बागलुङका ट्राफिक प्रहरीको टाउको दुखाइको विषय बनिरहेको छ।  बजारको आवारोडमा रहेको नेपाल टेलिकममा पर्याप्त खाली जग्गा छ। पार्किङस्थल पर्याप्त भए पनि कार्यालय समयमा ढोका खुल्दैन। कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन। नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ। नेप

नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधा

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ ।नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ । साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा […]

नेपाल टेलिकम एपमा नमस्ते पे पनि जोडियो, अब सबै सुविधा एकैठाउँ

जेठ १८ काठमाडौं। नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा उपलब्ध हुने सम्बन्धमा यसैसाथ संलग्न प्रेस जानकारी प्रकाशनर प्रसारण गरिदिनु हुन अनुरोध छ ।   नेपाल टेलिकमको एपमा केहि नयाँ सुविधाहरु थप गरिएको छ । नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।  टेलिकमले  एपमार्फत विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल समेत थप गरिएको जनाएको छ । ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने भएको छ । त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न तथा  अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् ।  फाइबर टु द होम अर्थात एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सिपिई  रिस्टार्ट गर्न, वाईफाईको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचत बारेमा जानकारी लिन र महशुल तिर्न सकिनेछ ।  नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु मार्फत नवीकरण गर्न सकिने छ । त्यसैगरी डिलरहरुले एमपोस  समेत लगइन गर्न सकिने छ ।  एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएच लगायतका सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्था वारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ ।  यसका साथै ब्यालेन्स  हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहार को रुपमा पठाउन सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिस को प्रयोग गर्न, नेपाल टेलिकमका विभिन्न सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ ।  यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पनि सकिन्छ ।।

नेपाल टेलिकमको एपमा ग्राहकका लागि थप सुविधा

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम’ एपमार्फत थप सुविधा ल्याएको छ । टेलिकमका अनुसार एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ । त्यसैगरी केवाईसी अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेको टेलिकमले जनाएको छ । फाइबर टु द होम अर्थात […]

कसलाई नेपाल टेलिकमको प्रमुख बनाउन बदलियो निर्देशिका ?

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि अघि बढेको प्रक्रिया विवादमा फसेको छ । पुस २२ गतेबाट डिल्लीराम अधिकारी प्रबन्ध निर्देशक पदबाट बिदा हुने भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको प्रबन्ध निर्देशक नियुक्ति तथा सेवा सुविधा सम्बन्धी नयाँ निर्देशिका र विज्ञापनमा विवाद परेको हो ।

निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो । निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो... The post निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक appeared first on Purbeli News.