नेपाल टेलिकमको एपमा थपियो नयाँ सुविधा

नेपाल टेलिकमले आफ्नो मोबाइल एपमा सेवाग्राहीका लागि उपयोगी हुने सुविधाहरू प्रयोग गर्न सकिने गरी अपडेट गरेको छ ।नेपाल टेलिकम एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरू प्रयोग गर्दै आएकोमा अब एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ । साथै, ‘नमस्ते पे’ मार्फत रिचार्ज समेत गर्न सकिने छ ।त्यसैगरी, आफ्नो जानकारी केवाइसी अपडेट गर्न, अफलाइन मोडमा […]