टेलिकमद्वारा निःशुल्क सिमकार्ड वितरण

नेपाल टेलिकमले रुकुम पश्चिममा निःशुल्क सिमकार्ड वितरण गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारमा निःशुल्क सिमकार्ड वितरण गरिएको हो । नगरपालिकाको वडा नम्बर ९ राडीबजारमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले निःशुल्क रूपमा सात सयवटा सिमकार्ड वितरण गरेको छ । उपभोक्तालाई सञ्चारको पहुँचमा जोडदै सर्वसुलभ सेवा सुविधा दिने उद्देश्यले गाउँमै पुगेर निःशुल्क सिमकार्ड वितरण गरिएको […]

सम्बन्धित सामग्री

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई निःशुल्क सिम वितरण गरिएको हो ।  बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई एक थान सिम कार्ड निःशुल्क वितरण भएको छ । सरकारले...

सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । नगपालिकाले शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल टेलिकम र एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो । “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण …

टेलीकमले सुरु गर्यो ‘पाठशाला सियुजी सिम’

नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण सुरु गरेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि ...

शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम, कसरी सहभागी हुने

नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो । टेलिकमका प्रवक्ता राजेश जोशीले सिममार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सकिने जानकारी दिनुभयो । उहाँले समुहमा आवद्ध सबै विद्यार्थी र शिक्षकले एकआपसमा असीमित कुराकानी गर्न समेत सुबिधा रहेको बताउनुभयो ।

उदयरपुरलाई पनि बाढी प्रभावित जिल्ला मान्दै सिमकार्ड वितरण

उदयपुर : उदयपुरलाई पनि बाढी प्रभावित क्षेत्र मान्दै नेपाल टेलिकमले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ। टेलिकमले उदयपुरलाई बाढी प्रभावित जिल्लाको रुपमा राखी निःशुल्क सिमकार्ड वितरण सुरु गरेको हो। ‘नयाँ जिएसएम मोबाइलको सिमकार्डको साथै हराएको तथा नस्ट भएको सिमकार्ड निःशुल्क रुपमा वितरण गरिरहेका छौँ,’ टेलिकम...