जापानमा भएको माथिल्लो सदनको निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले बहुमत ल्याएको छ। पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या पछि आइतवार भएको निर्वाचनमा सो पार्टीले दुई तिहाईभन्दा बढी सिट जितेको हो।
आबे सोही निर्वाचनका लागि प्रचारप्रसारमा रहँदा शुक्रवार उनको गोली हानी हत्या गरिएको थियो। सो घटना पछि पनि तय कार्यतालिका अनुसार नै…