जापानको सत्तारुढ पार्टीलाई एकल बहुमत

काठमाण्डाै - जापानको सत्तारुढ पार्टीले आम चुनावमा एकल बहुमत प्राप्त गरेको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा बहुमतका लागि चाहिने २ सय ३३ भन्दा बढी सिटमा जित हासिल गरेको हो । महिना दिनअघि मात्रै सत्तामा आएका प्रधानमन्त्री फुमिओ किशिदाका लागि चुनावी नतिजा ठूलो जितका रुपमा लिइएको छ । यसको अर्थ कोमिइतो पार्टीसँग गठबन्धन नगरि एलडीपीले सत्ता चलाउन पाउने भएको बीबीसीले जनाएको छ । ६४ वर्षका किशिदा यो अक्टोबरको सुरुमा सत्तारुढ पार्टी एलडीपीको नेता बनेका थिए। एलडीपीले दशकौँदेखि जापा...

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा काँग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छः गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली का‌ग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक ढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने दाबी गरे । यही निर्वाचन...

मोदीलाई समर्थन गर्ने गठबन्धन दलहरूको निर्णय, आजै दाबी पेस गर्ने तयारी

भारतमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । लोकसभा चुनावको मंगलबार आएको परिणाममा मोदीको भाजपा पार्टीलाई एकल बहुमत नपाएपछि आगामी प्रधानमन्त्री को भन्ने विषयमा प्रश्न उठेको थियो । यद्यपि भाजपा अगुवाइको एनडीए गठबन्धनले भने ५४३ मध्ये २९२ सिटमा जित हात पार्दै बहुमत हासिल गरेको थियो । बुधबार...

एक्लै उभिन नसकेर कांग्रेसलाई चार-चारवटा लट्ठी चाहिएको छः प्रदीप ज्ञवाली

काठमाडौं, २२ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तागठबन्धनका कारण आफ्नो पार्टीलाई कुनै दबाब महसुस नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “गठबन्धन शक्ति वा सामथ्र्यको प्रतीक होइन, कमजोरीको प्रतीक हो । नेपाली कांग्रेसजस्तो एक्लै दुई तिहाइ, एकल बहुमत ल्याएको […]