हिजो रणभूमि बनेको जनकपुरको गोपाल धर्मशालामा आज मतदानको रौनक

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्य समिति चयनका लागि मतदान प्रक्रिया जारी छ। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा मतदान भइरहेको हो। बिहानैदेखि प्रतिनिधिहरु मतदानका लागि लाइनमा छन्। बुधवार नै निर्वाचन हुने तय भएपनि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षबिच भएको झडप पछि मतदान…

सम्बन्धित सामग्री

शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि

झडपमा महिला प्रहरीको मृत्यु, एस्पीसहित ३६ घाइते, कफ्र्यू आदेश जारी विराटनगर । मोरङको लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयबासीले छुरा प्रहार गर्दा प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा जिल्ला […] The post शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दा लेटाङ बन्यो रणभूमि appeared first on राजधानी राष्ट्रिय दैनिक.

शिक्षक र विद्यार्थीको आन्दोलन र तालाबन्दीले रणभूमि बन्दै त्रिवि

त्रिविमा लामो समयदेखि पठनपाठन गराउँदै आएका आंशिक शिक्षकले आंशिकबाट स्वत करारको माग राख्दै त्रिविका विभिन्न निकायहरुमा एक महिनादेखि तालाबन्दी गर्दै आएका छन् भने विद्यार्थीहरु विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य सुचारु गर्नु पर्ने माग राख्दै ताला फो...

बानेश्वर किन बन्दैछ रणभूमि ?

एमसीसीको विषयलाई लिएर नेपाली नेपालीबीचको झगडाले काठमाडौँक‍ो बानेश्वर रणभूमि बन्न थालेको छ । तर, एमसीसी के हो भन्ने कुरा धेरैलाई थाहा नभए पनि सबैको मुखमा यो विषय झुन्डिएको छ । हामी नेपालीहरूको दिमागले गलत कुरा छिटो टिप्छ । तर, सत्य कुरा पटक भने पनि टिप्दैन । यही कारणले होला हामीभन्दा अविकसित मुलुकहरू केही वर्षमै आधुनिक र विकसित बनिसके । हामी भने भर्खर त्यसको सिको गरिरहेका छौँ, तर त्यो पनि कसैले उचालेको र पछारेको भरमा ।एमसीसीको पचास अर्ब रूपैयाँ किन चाहियो, चाहिने नै हो भने नेपालको संविधान

‘रणभूमि’ बन्यो बानेश्वर क्षेत्र

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन हुने भएपछि आइतबार बिहानैदेखि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल […]

एमसीसीले रणभूमि बन्यो बानेश्वर (फोटोफिचर)

सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ । प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले चर्का नाराबाजी गर्दै निषेधि

रणभूमि बन्यो बानेश्वर

काठमाडौं । बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो। प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि […]

राजनीतिकाे रणभूमि बन्दै मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमा बेला–बेला हुने आन्दोलनले राजनीति रणभूमि बन्दै गएको छ। विद्यार्थी, शिक्षकहरूको आ–आफ्नो स्वार्थको लडाइँले विश्वविद्यालय रणभूमि बनेको हो।आन्दोलनको नाममा विभिन्न समूहले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने रणनीति बनाएका छन्। विश्वविद्यालयमा दिनप्रतिदिन अनेक माग राखेर तथा कर्मचारी, उपकुलपतिको कमजोरी केलाउँदै आन्दोलन हुँदै आएको छ।संयुक्त विद्यार्थी संगठनहरूले अनलाइनबाट परीक्षा हुनुपर्ने लगायतका माग पूरा गराउन आन्दोलन चर्काउँदै रिले अनशन पनि जारी राखेका छन्

‘छिमेकीको हस्तक्षेपका कारण अफगानिस्तानमा संकट’

अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको बर्हिगमनले छिमेकी राष्ट्रहरुसामु महत्वपूर्ण सवाल छाडेको छ । विदेशी सैनिकहरु फर्किँदैछन् र तालिवानी लडाकुहरुको पकड बढ्दैछ । अफगानिस्तानमा स्थिरता ल्याउनका लागि सहकार्य गर्ने वा यसलाई फेरि क्षेत्रीय स्वार्थको रणभूमि बनाउने ? यसको निर्णय छिमेकी देशहरुले गर्नुपर्नेछ । यो निर्णयले अफगानिस्तान मात्र नभएर पुरै क्षेत्रको कोर्ष निर्धारण गर्नेछ ।अहिलेको अवस्थामा छिमेकीहरुले रणभूमि नै बनाउन चाहेको संकेत मिल्छ । अफगानिस्तानमा हिंसात्मक आक्रमण तिव्र बनाइरहेका तालिवा

कसले भड्कायो दिल्लीमा दंगा ? खोज्दै प्रहरी

भारतको गणतन्त्र दिवसको दिन राजधानी दिल्ली 'रणभूमि' मा परिणत भयो। कृषि कानुनको विरोध गर्दै दिल्ली केन्द्रित आन्दोलन गरिरहेका किसानले लाल किल्ला कब्जा गरे। ट्रयाक्टर लिएर दिल्लीका सडकमा पुगेका किसान र प्रहरीबीच मुठभेड भयो। कयौं किसान र प्रहरी घाइते भए। नरेन्द्र मोदी सरकारले ल्याएको कानुनको विरोधमा किसान महिनौंदेखि विरोधमा छन्। सिंघु…