अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता

बेइजिङ– अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफ्नो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् । ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरूबीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए । ब्लिंकेनले भने, ‘उच्च स्तरको संवाद जिम्मेवारीपूर्वक भिन्नताहरू व्यवस्थापन गर्न […]

सम्बन्धित सामग्री

विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन ।तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकहरूलाई बचाउनको लागि सहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । संयुक्त राज्य अमेरिका सहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको  समूह जी-७ का सबै सदस्यहरू उक्त  सम्झौतामा सहमत भएका छ

आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशको प्रतिबद्धता

पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् ।सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन् । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी

विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रमुख शक्ति राष्ट्रको प्रतिबद्धता

विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न ५ राष्ट्रले विश्वलाई आणविक हतियारमुक्त बनाउने दिशातर्फ मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्य समेत रहेका अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सले सोमबार संयुक्त विज्ञप्तिमार्फत् विश्वलाई आणविक हतियारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई

खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल

विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार ग

अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

काठमाण्डाै – अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् । अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको थियो । वार्तापछि आइतवार (आज) निकालिएकाे विज्ञप्तिमा दुई देशले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका बीबीसीले जनाएको छ । दुई देशले...

चीन र उत्तर कोरियाबाट देखिएका चुनौतीको सामना गर्न अमेरिका र जापानबीच सहमति

काठमाण्डाै - विश्वव्यापी चुनौतीको सामना गर्न सहकार्यलाई निरन्तरता दिने अमेरिका र जापानबीच सहमति भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । बाइडेन-सुगा भेटपछि ह्वाइट हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले दुवै पक्ष अमेरिका-जापान गठबन्धन, कोरोना महामारी, नयाँ प्रविधि, जलवायु परिवर्तन र सहकार्यको लागि सहयोग पुर्याउन सहमति भएको बताउनुभयो । ...

तालिबानले प्रतिबद्धता पूरा नगरे सम्झौता अघि बढ्न सक्दैन : अमेरिका

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले चरमपन्थी संगठन तालिबानले गत वर्ष भएको सम्झौताको प्रतिबद्धता पूरा नगरे सो सम्झौता अघि बढ्न नसक्ने बताएको छ । बिहीबार रक्षा मन्त्रालयले अमेरिका अझै पनि तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा भने प्रतिबद्ध रहेको बताएको छ । ‘उनीहरुले आतंकवाद त्याग्ने र अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलमाथिको हिंसात्मक आक्रमण बन्द […]