नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् ।
३०० भोट गन्दा प्रदीप दोस्रो स्थानमा आएका हुन् ।
गगन थापाले २०० ल्याउँदा प्रदीपले ११० मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले १०४ र प्रकाशशरण महतले ९१ मत पाएका छन् । मीनेन्द्र रिजालले ५५ मत पाएका छन् ।