नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस सरकारमा च्याँखे थाप्ने नभई प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिपक्षमा रहेको दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भए पनि पार्टीको निर्णयपछि आफूहरूले