कांग्रेसद्वारा १४ सदस्यीय संसदीय बोर्ड गठन, अटाएनन् शेखर

नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरु १३ जना र रामचन्द्र पौडेल गरी जम्मा १४सदस्यीय संसदीय बोर्ड गठन...

सम्बन्धित सामग्री

इटहरीमा कांग्रेसद्वारा वीपी सप्ताह सुरु

इटहरी । विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम सुरु भएको छ । शनिबार इटहरीमा कांग्रेस रन गर्दै वीपी सप्ताहको उद्घाटन गरिएको हो । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २, प्रदेशसभा (क) द्वारा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले उद्घाटन गरे । उनले कार्यक्रममा […] The post इटहरीमा कांग्रेसद्वारा वीपी सप्ताह सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘ट्रेड युनियन कांग्रेसको भूमिका महत्त्वपूर्ण’

सिमकोट – जिल्लाका कांग्रेस बलियो बनाउन ट्रेड युनियनकर्मीको भूमिका महत्त्वपूर्ण रहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाल ट्रेड युुनियन कांग्रेसद्वारा बिहीबार आयोजित विचार गोष्ठीमा कांग्रेस नेताहरूले उक्त धारणा व्यक्त गरेका हुन्। ‘ट्रेड युनियन अधिकारी र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसम्पादन समितिका सदस्य अर्जुन महताराले ट्रेड युुनियन विशाल संगठन भएकाले पार्टीमा […]

कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत

काठमाडौँ,५ असोज । नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, […]

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

काठमाडौँ,२३ वैशाख । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ । सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिनुभयो । कारबाहीमा […]

स्थानीय तहको निर्वाचनलाई लक्षितगर्दै नेपाली कांग्रेसद्वारा विभिन्न समिति गठन

धनगढी -स्थानीयतहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले विभिन्न समिति गठन गरेको छ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समन्वय, अनुगमन, सचिवालय व्यवस्थापन, प्रचार–प्रसार र युवा परिचालन समिति गठन गरेको हो ।स्थानीय तहको निर्वाचनलाई लक्षितगर्दै नेपाली कांग्रेसद्वारा विभिन्न समिति गठनजीवन रानाको संयोजकत्वमा समन्वय समिति गठन गरेको धनगढी नगर सचिव दिनेश […]

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन

काठमाडौं, बैशाख ९ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति गठन गरेको छ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो। पार्टीका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको संयोजक, मीनबहादुर […]

नेपाल समाजवादी कांग्रेसद्वारा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग

काठमाडौँ, २६ मङ्सिर: नेपाल समाजवादी कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । सो पार्टीले आज यहाँ पत्रकार सम्मेलन गरी पछिल्लो समय देशमा भ्रष्टाचार झनझन मौलाउँदै गएको जनाउँदै भ्रष्टाचार अन्त्यका लागि सरकार र सम्बन्धित निकायसँग माग गरेको हो । सो पार्टीले देशमा बढ्दै गएको महङ्गी, हत्या, हिंसा, अराजकता, आपराधिक क्रियाकलाप, बेरोजगारीको अन्त्य गर्नसमेत […]

कांग्रेसद्वारा जनकपुरको सबै वडामा धर्ना

जनकपुर । अत्यधिक करवृद्धि गरेको भन्दै शुक्रवार कांग्रेसद्वारा जनकपुरधाममा आन्दोलन गरेको छ । कांग्रेसको जनकपुर नगरकमिटीले कर वृद्धिको विरोधमा उपमहानगरपालिकाको २५ वटा वडा कार्यालयहरुमा काममा अवरोध गरी धर्ना दिएको छ । ...