काठमाडौं, २१ बैशाख । नेपालका लागि नयाँ राजदूतमा भारतले नवीन श्रीवास्तवको नाम प्रस्ताव गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउँदैछन् । उनी बुद्ध जयन्तीमा नेपाल आउने चर्चा छ । उनको नेपाल भ्रमणअघि भारतले काठमाडौंमा नयाँ राजदूत पठाउने भएको हो । नेपालका लागि नयाँ राजदूतमा प्रस्तावित श्रीवास्तवले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजनमा […]