केशर पुस्तकालय परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा हिजोआज दैनिकजसो भिड देख्न सकिन्छ। कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षा मापदण्डबिनै दैनिक भिड बढेको देखिन्छ।
कक्षा ११ र १२ का विद्यार्थी एनओसी लिन ओइरेका हुन्। सरकारले एनओसी खुला गरेपछि विदेश पढ्न जाने विद्यार्थीहरुको लाइन महल परिसरमामात्र हैन बाहिर सडकमा पनि देख्न