चितवन - मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ ।
सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम (एनओसी)ले...