काठमाडौं : लागु औषध कारोबारमा प्रकाउ परेका र्यापर आशिष राना (लाहुरे)लाई अनुसन्धानका लागि ११ दिन म्याद थप गरिएको छ। कास्की जिल्ला अदालतले म्याद थपेर अनुसन्धानका लागि अनुमति दिएको हो। लाहुरे सहित ४ जनामाथि थप अनुसन्धान गर्न म्याद थप भएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए।
यसअघि अदालतले पहिलोपटक ८…