काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग रोक्न प्रहरी परिचालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयल र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई भदौ १ गतेदेखि देशभरि नै कडाइका साथ लागु गर्नेभएको छ । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी उक्त नियम […]