चाडपर्वमा अपराधिक क्रियाकलाप रोक्न लुम्बिनी प्रदेशमा ८ हजार प्रहरी परिचालन (तस्बिरसहित)

भैरहवा – लुम्बिनी प्रदेश प्रहरीले चाड पर्व दसैँ, तिहारलाई लक्षित गर्दै ८ हजार १ सय ७६ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रदेश प्रहरी कार्यालय दाङले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलापहरूलाई मध्यनजर गर्दै १ हजार ९५० वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ । सम्भावित अपराधिक गतिबिधि नियन्त्रण तथा दुर्घटना रोक्नका लागि प्रहरीको उपस्थिति […]