लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्मै धक्का

लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ । बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको छ । यसअघि वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।

सम्बन्धित सामग्री

लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो । भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले […]

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युटको भुकम्प

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युटको भुकम्प गएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको...

लमजुङ केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प

काठमाडौं, मंसिर २७ । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ६ म्याग्नेच्युटको उक्त कम्पन्न १२ वैशाख २०७२ कै रहेको जनाईएको छ । भूकम्पको धक्का […]

लमजुङ भूकम्प- आधा दर्जन घाइते, दुईसय घरमा क्षति

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका छ जना घाइते भएका छन् । त्यस्तै २०० घरमा क्षति पुगेको छ । घाइते हुनेहरूमा बेँसीशहर नगरपालिका¬६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ …

भूकम्पपश्चात् घर बाहिर सडकमा निस्केका सर्वसाधरण(फोटोफिचर)

लमजुङ, ५ जेठ: लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ स्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प जाँदा सुरक्षाका लागि घर बाहिर सडकमा निस्केका बेँसीशहर नगरपालिका–७ का स्थानीय बासिन्दा । यसबाहेक जिल्लाका अधिकांश स्थानीय बासिन्दा घर बाहिर सकड, बाटो र खुला तथा सुरक्षित स्थानमा बसेका छन् । जिल्लामा पटक–पटक भूकम्पको धक्का महशुस भइरहँदा जिल्लावासी त्रसित बनेका छन् । तस्वीर […]

लमजुङ भूकम्प अपडेट : २७ घरमा क्षति, थप उपचारका लागि एक जनालाई लगियो चितवन

पोखरा : बुधवार बिहानै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते हुनेको संख्या र क्षतिको विवरण आउने क्रम जारी रहेको छ। पछिल्लो अपडेटअनुसार भूकम्पले घर भत्किँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगा थापाले दिएको जानकारी अनुसार अहिलेसम्म २७ घरमा क्षति पुगेको छ।…